यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरेको छ ।

वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संस्थान सुझाव समितिको अवधारणापत्र, २०८० लाई स्वीकार गर्दै शंकरप्रसाद अधिकारीको संयोजकमा तीन सदस्यीय सार्वजनिक संस्था सुझाव समिति गठन गरेकाे छ ।