बारा-२ मा उपेन्द्र यादवको अग्रता, कसले कति मत पाए ?

बारा-२ मा उपेन्द्र यादवको अग्रता, कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बारा २ काे प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।

यादवलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।

अहिलेसम्म ६७० मत गणना भएको छ।