चितवन-२ मा रवि लामिछानेले २३३२ मत ल्याउँदा अरूकाे कति?

चितवन-२ मा रवि लामिछानेले २३३२ मत ल्याउँदा अरूकाे कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन –चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेकाे अग्रता कायमै रहेकाे छ । हालसम्मको ४९६९ मतगणना हुँदा लामिछानेले २३३२ मतका साथ अग्रता लिएका हुन्।

लामिछानेलाई नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १४२६ मतका साथ पछ्याइरहेका छन्। तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले १०३१ मत ल्याएका छन्।