बारा-२: उपेन्द्र यादवले फेरि लिए अग्रता

बारा-२: उपेन्द्र यादवले फेरि लिए अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।

पछिल्लो विवरणअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले पुन: अग्रता लिदैँ जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई पछि पारेका हुन्।

यादवले १३९० मत पाउँदा कुशवाले१३०१ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ६२९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २५९ मत र आम जनता पार्टीका अरूण ज्ञवालीले १२४ मत पाएका हुन्।