संसदीय विषयगत समिति गठन (सूचीसहित)

संसदीय विषयगत समिति गठन (सूचीसहित)

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच महिनापछि प्रतिनिधिसभाले १० वटा विषयगत समिति गठन गरेको छ। शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूले समितिमा रहने सदस्यहरूको नाम दिन समय लगाउँदा समिति गठनमा ढिलाइ भएको थियो।

प्रतिनिधिसभाका समितिहरूले सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरेर टुङ्गो लगाउने काम गर्दै आएको छ। त्यस्तै सार्वजनिक लेखा समितिले सरकारका कामको परिक्षण गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गर्ने गर्दछ।