नेपाल प्रहरीका १८ जना एसपीको एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १८ जना एसपीको एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हाे ।

एसपी विश्व अधिकारी एक नम्बरमा बढुवाका लागि सिफारिस हुँदा १८ औँ नम्बरमा प्रज्ज्वल महर्जन सिफारिस भएका छन् ।