नेपाल र यूएईबीचको खेल स्थगित, मंगलबार सुचारु हुने

नेपाल र यूएईबीचको खेल स्थगित, मंगलबार सुचारु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो ।

आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट मंगलबार सुरु हुने भएको छ ।