भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ सिंहदरबारबाट पक्राउ

भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ सिंहदरबारबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । बिहीबार बिहान नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ परेका हुन् ।

मियाँले प्रयोग गर्ने सरकारी गाडी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूले पैसा ओसार्न प्रयोग गरेको खुलेको छ । यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ।