राष्ट्रियसभामा जेठ ७ गतेदेखी नीति तथा कार्यक्रममाथी छलफल हुने

राष्ट्रियसभामा जेठ ७ गतेदेखी नीति तथा कार्यक्रममाथी छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ ।

बिहिवार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथी तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गते देखी सरकारका नीति तथा कार्यक्रम माथी छलफल सुरु हुनेछ ।

राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात जेठ ७–९ गतेसम्म छलफल गरे पछि प्रधानमन्त्री दाहालसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य ब्यवस्था समितिले गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिए ।