काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम वाचन सुरु गरेका छन् । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया