नीति तथा कार्यक्रमाथि आजपनि छलफल जारी रहने

नीति तथा कार्यक्रमाथि आजपनि छलफल जारी रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज (सोमबार) पनि जारी रहने भएको छ।

गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि साेमबारपनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

आइतबारदेखि सुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आजपनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने संघीय संसद्‌ सचिवालयले जनाएको छ । बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ ।