कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई [तस्बिरहरू]

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई [तस्बिरहरू]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाण्डु आइपुगेका हुन्।

काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।

PM-Hari Budha21684848727.jpg

PM-Hari Budha11684848693.jpg