मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मन्त्रिपरिषद्को बैठक आज पनि बस्ने भएको छ ।

आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न आज दिउँसो २ बजेका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । आइतबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।