काठमाडौं परिसरमा एसपी सिंह, एसपी जोशी तानिए

काठमाडौं परिसरमा एसपी सिंह, एसपी जोशी तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले जोशीलाई प्रहरी महानिरीक्षक सचिवालयमा काज सरुवा गरेको हो। परिसरमा एसपी अशोक सिंह आएका छन्। उनी यसअघि आयुक्त कार्यालय रानिपोखरीमा थिए।

सिंह केही महिना अघि मात्र कास्की प्रमुखबाट महानगरीय प्रहरी कार्यालय,रानीपोखरीमा सरुवा भएका थिए कास्की जानु अघि सिंह ललितपुर जिल्ला परिसरमा थिए। उनले कास्कीमा गुण्डा निस्तेज अभियान नै सञ्चालन गरेका थिए।