काठमाण्डु – नेपालका लागि पाकिस्तान अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
सोमबार पाकिस्तानका राजदूत अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
नेपालमा नयाँ राजदूतको रुपमा आएका उनीहरूले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर ओहदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त अवसरमा परराष्ट्रमन्त्री एनपी साउदको पनि उपस्थिति रहेको थियो ।





प्रतिक्रिया