काठमाडौं – एलजीले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरी विशेष चाडपर्व छुट योजना ल्याएको छ । यस अन्तर्गत प्रत्येक एलजीका सामान खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट पाइने कम्पनीले जनाएको छ।
एलजीका ६५-५५ का ओएलइडी तथा एसयुडी खरिदमा साउन्ड बार साथै ५५-४५ का युएचडी खरिदमा अडियो सिस्टम, त्यसैगरी ४३-४५ का स्मार्ड टिभीमा म्याजिक रिमोट र ४३ युएचडी र ४५ स्मार्टमा ब्लुटुथ स्पिकर तथा ३६ प्रतिशतसम्म क्यासब्याक पाइने जनाएको छ ।
यस्तै, एलजीका प्रत्येक स्मार्ट तथा एलइडी टिभीमा दुई वर्षको वारेन्टी रहेको छ। यो योजना नेपालभरी असोज ११ गते देखि सिमित अवधिको लागी मात्र लागु गरिएको छ ।




प्रतिक्रिया