प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेट भएको हो । भेटमा नेपाल र दक्षिण कोरिया सम्बन्धनको विविध पक्ष र आयामका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।