काठमाण्डु- सोलुखुम्बुको लिखुपिकेमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पाँचजना विदेशी नागरिक एकै परिवारको रहेकाे खुलेकाे छ ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक थिए । उनीहरु सबै एकै परिवारका भएको जनाइएकाे छ ।




प्रतिक्रिया