एलओडीका दुई कर्मचारी पक्राउ

एलओडीका दुई कर्मचारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् ।

क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढार्इं र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

नाबालिगलाई क्लबमा छिराएको आरोपमा दुई सञ्चालक यसअघि नै पक्राउ परिसकेका छन् । क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र कर्मचारी पक्राउ परेका हुन् ।