काठमाण्डु – कास्कीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीस्थित करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।




प्रतिक्रिया