काठमाण्डु – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो ।
जारी केन्द्रीय समिति बैठक केहीबेर रोकिएका बेला बिहीबार सभापति शेरबहादुर देउवाले केक खुवाएर महामन्त्री थापाको जन्मदिन मनाइ दिएका हुन्। पार्टी कार्यालय सानेपामा तीन दिनदेखि केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ।




प्रतिक्रिया