राष्ट्रपति पौडेद्धारा मुलुकी संहिता सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेद्धारा मुलुकी संहिता सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि आएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो।