रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बालाइएको हो । अनुशासन तथा आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक बोलाइएको हो ।

छलफलका अन्य एजेण्डा बझाङ र रुपन्देहीका घटनाहरु रहेका छन् ।बझाङमा रास्वपाका जिल्ला संयोजकले पत्रकार कुटेपछि उनी विवादमा तानिएका थिए भने रुपन्देहीमा रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो ।