सहकारी पीडितकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप (फाेटाेफिचर)

सहकारी पीडितकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप (फाेटाेफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी पीडितहरूकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । पीडितहरूले बिजुली बजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको हाे ।

सहकारीमा आफूहरूले राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै पीडितहरूले प्रदर्शन गरेका हुन् । पीडितहरूले आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।