काठमाण्डु – आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको हृदयघातबाट निधन भएको छ। बिहीबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा रिजालको नर्भिक अस्पतालमा निधन भएको हाे ।
धादिङको निलकण्ठ नगरपालिका- ६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र ३ वर्षीया एक छोरी छन्।




प्रतिक्रिया