सल्यानमा छोराले गरे आमाको हत्या

सल्यानमा छोराले गरे आमाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।