अनुसन्धान प्रक्रियालाई सहयोग गर्न राहुल महरा प्रहरी कार्यालयमा उपस्थित हुने

अनुसन्धान प्रक्रियालाई सहयोग गर्न राहुल महरा प्रहरी कार्यालयमा उपस्थित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुन प्रकरणमा मुछिएको भन्दै विभिन्न मिडियाबाट तीव्र रूपमा दबाब आएपछि अनुसन्धान प्रक्रियालाई सहयोग गर्न पूर्व सभामुख कृष्णबहादुर महरा पुत्र राहुल महरा प्रहरीसमक्ष उपस्थित हुने भएका छन् ।

सुन तस्करहरूसँग कुनै पनि अवैध सम्बन्ध नभएको बताउँदै आएका राहुल निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यका साथ प्रहरीसमक्ष उपस्थित हुन लागेका हुन् ।

राहुलले आफैं प्रहरीसमक्ष अनुसन्धानमा सहयोग गर्न जाने जानकारी दिए ।