सन्दीप लामिछानेले लिए पाकिस्तानको चौथो विकेट

सन्दीप लामिछानेले लिए पाकिस्तानको चौथो विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानको चौथो विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका छन् ।

पाकिस्तानले २८ ओभर खेल्दासम्म ४ विकेट गुमाएर १२५ रन बनाएको छ ।