प्रि-ओपन सेसनमा नेप्से उकालाे लाग्याे

प्रि-ओपन सेसनमा नेप्से उकालाे लाग्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ । यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ । २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।