काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापासँग कतारका राजदूत युसुफ बीन मोहम्मले भेटवार्ता गरेका छन्।
उनीहरुबीच बिहीबार जङ्गीअड्डामा भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा राजदूतले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।




प्रतिक्रिया