पाकिस्तानले टस जित्यो, भारतले ब्याटिङ गर्दै

पाकिस्तानले टस जित्यो, भारतले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसिसी एसिया कप सुपर फोरमा भारतविरुद्ध पाकिस्तानले टस जितेको छ। कप्तान बाबर आजमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। भारतले सुरुवाती ब्याटिङ गरिरहेको छ।

सुपर फोरको उक्त खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु भएको हो । एक ओभर सकिँदा भारतले ६ रन बनाएको छ ।