बैतडी – बैतडी जिल्लामा १ बालिका मृत फेला परेकी छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–१ का लोकेन्द्रसिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउँसो घरभित्रै मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले उनी झुण्डिएको अवस्थामा फेला परेकी जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




प्रतिक्रिया