नेपाल बार एशोसिएशनको साधारणसभा सुर्खेतमा हुने

नेपाल बार एशोसिएशनको साधारणसभा सुर्खेतमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एशोसिएशनको केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ ।

साधारणसभा असोज १२ र १३ गते सुर्खेतमा हुने केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/०७९ र २०८९/०८० को साधारणसभा सुर्खेतमा गरिँदैछ । साधारण सभामा देशभरका ७७ जिल्लाबाट करीब ११ सय प्रतिनिधि सुर्खेत आउने जनाइएको छ ।