भक्तपुरवासीले आइतबार बोलाएको कार्यक्रममा पूर्व राजा शाह सहभागी हुने

भक्तपुरवासीले आइतबार बोलाएको कार्यक्रममा पूर्व राजा शाह सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुरवासीले बोलाएको कार्यक्रममा सहभागी हुने भएका छन् ।

पूर्व राजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने जनाइएको छ ।

शाहका संवाद सचिव फणि पाठकले बुधवार एक विज्ञप्ति जारी गरेर आईतबार अपराह्न उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा भक्तपुर जाने कार्यक्रम रहेको जनाएका छन् ।