काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमा प्रश्न उठाउँदै युवाहरुले राष्ट्रिय सभा गृह अगाडि गरिरहेको विरोध प्रदर्शनमा बिहीबार फरक दृश्य देखिएको छ ।
फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाण्डु महानगरपालिका अगाडि मंगलबारदेखि उभिएर विरोध प्रदर्शन गरिरहेका थिए ।
त्यसै क्रममा उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थीहरुले संविधान पढेर विरोध गरेका छन् ।




प्रतिक्रिया