काठमाडाैं–सरकारले ११ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिकाे बैठकले तीन ब्याचका टाेलीलार्इ समेटेर डिअाईजी बढुवा सिफारिस गरेकाे हाे।
गृहले हालका अाइजीपी सर्वेन्द्र खनालसँगै भर्ना भएकाे टाेलीका एसएसपी बिनाेद शर्मा घिमिरेलार्इ एक नम्बर बरियतामा बढुवा सिफारिस गरेकाे छ।
बढुवा सिफारिसमा परेकाहरूकाे नामावली हेर्नुहाेस्





प्रतिक्रिया