प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  प्रिओपन सेसनमा नेप्से सूचक ०.८२ विन्दुले घटेको छ । यससँगै सूचक १९७०.२७ अंकमा आएको छ । १० लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३६ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।