राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ ।

परिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सुरक्षा निकायका प्रमुखको सहभागिता छ ।