चितवन एमालेले गर्‍यो चार जनालाई जिल्ला सदस्य मनोनित

चितवन एमालेले गर्‍यो चार जनालाई जिल्ला सदस्य मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ।

एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनित गरेको हो। मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन्।