काठमाण्डु – नेपाल प्रहरीले भोलि दशैंको टीकाको दिन काठमाण्डु उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
भोलि मंगलबार टीकाको दिन नागरिकलाई आवतजावतमा सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
विभिन्न २ रुटमा बस सेवा सञ्चालन हुनेछ । काठमाडौं, भक्तपुर र ललितपुरसम्म बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म बस चल्ने प्रहरीले जानकारी दिएको छ ।
हेर्नुहोस् निःशुल्क बस चल्ने रुट –





प्रतिक्रिया