चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड बराबरको सहायता प्रदान गर्ने

चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड बराबरको सहायता प्रदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने भएको छ ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मार्फन् नेपालका लागि चिनियाँ राजदूत छन सोङले सहायता सामग्री प्रदान गरिने जानकारी दिएका हुन् ।

चीनले प्रदान गर्ने सामग्री एक दुई दिनमा नेपाल आइपुग्ने उनको भनाइ छ ।