माओवादी केन्द्रको काठमाण्डु केन्द्रित जनप्रदर्शन कार्यक्रम स्थगित

माओवादी केन्द्रको काठमाण्डु केन्द्रित जनप्रदर्शन कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को जनप्रदर्शन कार्यक्रम स्थगित गरेको छ ।

जाजरकोट भूकम्पमा धेरै जनधनको क्षति भएपछि काठमाण्डु केन्द्रित जनप्रर्दशनको कार्यक्रम स्थगित गरेको महासचिव देव गुरुङले जानकारि दिए । गणतन्त्र र संघीयताको पक्षमा माओवादी केन्द्रले कात्तिक २२ गते काठमाण्डुमा वृहत जनपरिचालनको कार्यक्रम तय गरेको थियो।

माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिएको छ ।