एमालेले डाक्यो सचिवालय बैठक, यी तिन एजेण्डामा छलफल हुने

एमालेले डाक्यो सचिवालय बैठक, यी तिन एजेण्डामा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) ले बुधवार बस्ने गरी सचिवालय बैठक बोलाएको छ। बुधबार मध्याह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्रा लगायतको एजेण्डामा छलफल हुनेछ ।