बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएर मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटसहित आसपासका जिल्लामा केन्द्रबिन्दु बनाएर भुकम्प गइरहेको छ ।गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ परकम्प मापन गरिएको छ ।