मन्त्री दुलालका अंगरक्षक वनदेवी मन्दिर परिसरमा मृत फेला

मन्त्री दुलालका अंगरक्षक वनदेवी मन्दिर परिसरमा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ (अंगरक्षक) मृत फेला परेका छन् ।

मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी आज मंगलबार हेटौंडा उपमहानगरपालिका–११ वनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।