काठमाण्डु- मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेरअघिदेखि बसिरहेको हो।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा पछि बैठकमा छलफल हुने भएको छ ।




प्रतिक्रिया