काठमाण्डुको लुम्बिनी तन्दुरीमा आगलागी

काठमाण्डुको लुम्बिनी तन्दुरीमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको पुतलीसडकस्थित लुम्बिनी तन्दुरीमा आगलागी भएको छ ।

सोमबार दिउँसो घरको ४ तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी कुमोध ढुंगेलले आगो नियन्त्रणमा लिएको जानकारी दिए ।

काठमाण्डु महानगर, नेपाल प्रहरी लगायतका दमकलले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।