कालापानी र मानापाथी हिमाल

कालापानी र मानापाथी हिमाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मुस्ताङको थासाङ गाउँपालिका–३, कालापानीको बस्ती र पृष्ठभूमिमा रहेको मानापाथी हिमाल । हिमालको काखमा रहेको कालापानी र लेते बेनी–जोमसोम सडक अन्तर्गतको पर्यटकीय स्थल हो । तस्बिर : सन्तोष गौतम/रासस