पर्यटक

पर्यटक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मिटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक । कोरीमा सीमित होटल रहेकाले यहाँ आउने पर्यटकका लागि बासको राम्रो प्रबन्ध हुन सकेको छैन । तस्बिर : एकराज पाठक/रासस