काठमाण्डु- बीबीसीले यस वर्षका लागि निकालेको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी पारलैंगिक महिला रूक्शाना कपाली परेकी छन्।
सन् २०२३ को बिबिसीको १०० जना प्रभावशाली महिलाको सूचीमा परेकी कपाली ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।
कानुनको विद्यार्थी उनी लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारको लागि काम गर्छिन्।




प्रतिक्रिया